ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल अध्यक्षमा शर्मा
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले आइतबार वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर […]
