हिमनदी पग्लने क्रम रोक्नका लागि मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह
टुरिजमफेस तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको […]