विकट क्षेत्रमा धमाधम दूरसञ्चार सेवा विस्तार, पर्यटक र स्थानियलाई सन्देश आदानप्रदानमा सहज
टुरिजमफेस काठमाडौं । नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरूमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका विकट क्षेत्रमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको […]
