अब ओडारमा रात बिताउनु पर्दैन सोवाङधुरी पुग्ने पर्यटकले
टुरिजमफेस म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र […]
