नेवारी कला, संस्कृति जोगाउन टक्सारमा यःमरी महोत्सव
टुरिजमफेस पाल्पा । तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो । पछिल्लो […]
