एनआरएनए बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित
टुरिजमफेस बेलायत । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष […]