२८ करोड रूपैयाँभन्दा बढी खर्च भएको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि सुनसान, बिनायोजना काम गर्दाको परिणाम
टुरिजमफेस फिक्कल (इलाम) — पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ […]