बेलढुङ्गा घरबासमा पर्यटकको चहलपहल, पाहुनाको रोजाइमा पर्यो कोदोको सेलरोटी
टुरिजमफेस बागलुङ । पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् […]
