हत्केला आकारको घोडाघोडी तालमा आन्तरिक पर्यटकको घुईंचो, लामो समय टिकाउने पूर्वाधारको अभाव
कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए । घोडाघोडी ताल क्षेत्रमा […]
