पर्यटन पूर्वाधारका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन
टुरिजमफेस ।सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि पर्यटन प्रवद्र्धनलगायतका लागि पर्यटन, नागरिक उडड्यन तथा संस्कृति मन्त्रालयलाई ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले संसद्मा पेश […]
