कमजोर कूटनीतिले तिलौराकोट विश्व सम्पदा सूचीमा पर्न सकेन
टुरिजमफेस काठमाडौं । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लामो समयदेखिको प्रयास यसपटक पनि सफल हुन सकेन । खासगरी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न नेपालले खेल्नुपर्ने भूमिका प्रभावकारी […]
