झण्डै १००० विदेशी पाहुनाको उपस्थितिमा पावर समिट गर्दै इप्पान, असोज पहिलो साता ऊर्जामय हुने
टुरिजमफेस काठमाडौं ।आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको रुपमा परिचित पावर समिट, २०२५ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को विशेष कार्यक्रमको रुपमा सुपरिचित यो पावर समिट […]
