पर्यटकलाई आकर्षित गर्न गलेश्वर मन्दिरको गजुरमा लगाइयो सुनको जलप
टुरिजमफेस म्याग्दी । दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर […]
