आज रातिदेखि भारी वर्षाको सम्भावना, सर्तकता अपनाएर सुरक्षित हुन आह्वान

टुरिजमफेस काठमाडौं । दिनभरी मध्यम वर्षा भएपनि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा […]