पहिरोले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतको बाँध क्षेत्रमा क्षति, विद्युत उत्पादन बन्द
१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रमा क्षति पुगेको छ। माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ […]
