सगरमाथा आरोहणको इतिहासबारे वृत्तचित्र
गण्डकी । पर्यटन राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ वृत्तचित्रको प्रदर्शन सुरु गरिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज […]