Hotel
२ अर्ब लगानीमा इटहरीमा खुल्यो ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’
काठमाडौं । सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ […]
