Hospitality
पोखरामा सेप्टेम्बरदेखि हट एयर बेलुन उडान पुनः सुरु हुने
काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । […]
एनएसीले भदौ २० गतेदेखि साउदी अरेबियाको दमामसम्म सिधा उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा नियमित उडान गर्ने भएको छ । निगमले भदौ २० अर्थात सेप्टेम्बर ६ देखि काठमाडौंबाट साउदी अरेबियाको दमामसम्म सिधा उडानको लागि […]
विमान चार्टर गरेर नेपाल भ्रमणमा आए ७०० बंगलादेशी पर्यटक
काठमाडौं । नेपालमा घुम्नका लागि बङ्गलादेशबाट सात सय पर्यटक आएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन बिमानस्थलमा नेपाल […]
रुपसे होलिडेजले ल्यायो श्रीलंका पुगेर नेपालको खेल हेर्ने विशेष प्याकेज
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । एसियाली क्रिकेट काउन्सिल (एसीसी) मुख्य आयोजक रहेको उक्त प्रतियोगिता अगस्त ३१ देखि सेप्टेम्बर १७ […]
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत हवाई टिकटमा पनि भ्याट […]
