चीनमा फस्टाउँदैछ ‘डिभोर्स इकोनोमी’, ‘वर्षमै आधा करोड जोडीको डिभोर्स’
बेजिङ । विश्वकै धेरै जनसंख्या भएको देश चीनमा पछिल्ला वर्षमा सम्बन्धबिच्छेदका घटना बढिरहेको विभिन्न तथ्यांकले देखाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार चीनमा पछिल्लो समय विवाह दर समेत घट्दो […]