काठमाडौं महानगर ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट
काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि छनोट भएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने छ । आयोजकले उक्त अवार्ड कार्यक्रममा […]
