पर्यटक सवारी प्रशिक्षणमा जोशीले भने- ‘लगानी अनुसार पर्यटक आएनन्, गुणस्तरीय सेवा दिउँ’
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी […]