सिद्धार्थ तीज मेला : नामै नसुनेका परिकारको प्रवर्द्धन, महिलालाई उद्यमी बन्न हौसला

बाँके । नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग […]