वुमन्स एसिया कप : नेपालले यूएईसँग खेल्दै, एसिया कपमा पहिलो जितको खोजी

काठमाडौं – नेपालले आजदेखि श्रीलंकामा सुरु हुने एसीसी वुमन्स एसिया कप टी-२० प्रतियोगिताको पहिलो खेलमा यूएईसँग खेलीरहेको छ । नेपालको कप्तानी इन्दु बर्माले गरिरहेकी छन् । नेपालले तेस्रो पटक वुमन्स एसिया […]