एकै महिनामा २० बैंकले कमाए सवा ९ अर्ब रुपैयाँ नाफा, कसको कति ?

६ असोज, काठमाडौं । साउन महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २० वटा वाणिज्य बैंकले उक्त […]