बन्दिपुर घुम्ने पर्यटकलाई पिँडालुका परिकार
तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथमिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले […]
