न्यूरोडको फुटपाथ विस्तार विरुद्ध २२ नम्बरका वडाध्यक्षको नेतृत्वमा प्रदर्शन, नगर प्रहरीसँग हानाहान
४ साउन, काठमाडौं । न्यूरोडमा फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई […]
