धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रूपमा प्रसिद्ध छ । प्राकृतिकरूपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई […]