महिन्दा राजापाक्षेको विरासत भत्काउँदै दिसानायके बने श्रीलंकाको राष्ट्रपति

एजेन्सी । श्रीलंकामा वामपन्थी राजनीतिक दलका नेता अनुरा कुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार श्रीलंकाको निर्वाचन आयोगले दिसानायकेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । सरकारी अधिकारीहरुका अनुसार […]