‘पर्यटन, न्याय र शान्ति’ भन्ने नारासहित लुम्बिनी प्रदेशले विश्व पर्यटन दिवस मनाउने
१० असोज, देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५ औँ विश्व पर्यटन दिवसलाई […]
