६०० वर्ष पुरानो लोमान्थाङ गाउँ : जहाँ बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक
९ असोज, म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको […]
