काठमाडौंको गेष्ट हाउसमा केटा र केटी मृत फेला, ‘घाँटी रेटिएको र झुण्डिएको अवस्थामा भेटिए’
१८ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले […]