ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना, नेपाल घुम्ने ८० प्रतिशत पर्यटक लाभान्वित हुने
टुरिजमफेस काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा […]
