साहसिक पदयात्राको केन्द्र बन्दै मनाङ र मुस्ताङ जोड्ने थोराङ्ला पास, वर्षेनी पुग्छन् १४ हजार विदेशी पर्यटक
म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी […]
