बसाइँ सरी गएकाहरु गाउँ फर्किएमा एक लाख रुपैयाँ अनुदान र ६ महिनासम्म खाद्यान्न खर्च पाउने

९ असोज, पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्चसमेत प्रदान गर्ने भएको छ । […]