भूकम्पको इपीसेन्टर बारपाकमा पर्यटक लोभ्याउने प्रमुख गन्तव्य बन्यो ‘बुद्ध पार्क’
२ साउन, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र […]
