भारतीय पर्यटकले मुक्तिनाथको क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने
काठमाडौं । भारतीय पर्यटकले मुक्तिनाथ विकास बैंकको क्यूआरमार्फत् पनि भुक्तानी गर्न पाउने भएका छन् । बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको हो […]
