रसुवाको चन्दनबारीमा नेपाल टेलिकमको 2G BTS
टुरिजमफेस काठमाडौं । नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा 2G BTS सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालनमा ल्याइएको […]
