चन्दा संकलन र श्रमदानबाट बनाइएको रिचार्ज पोखरी ‘काङ्साहोल ताल’ यसरी बन्यो पर्यटकीय गन्तव्य
टुरिजमफेस खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को […]