पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न कोटगढीको संरक्षण र प्रवर्द्धन गरिदै
टुरिजमफेस भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै […]
