नेप्से परिसूचकमा उछाल, छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द
टुरिजमफेस काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ […]
