फर्किएको रैथाने कोदोको ढिँडो खान्कीको रौनक बन्यो, पर्यटकीय स्थाल नजिकैका होटलले चखाउँछन् रैथाने खानाको स्वाद
टुरिजमफेस काठमाडौं । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की […]
