स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकका लागि सरकारको आचारसंहिता, फोहोर व्यवस्थापनदेखि सांस्कृतिक सम्मानसम्म जोड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरेको छ। पर्यटक गतिविधिलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन मन्त्रालयले नेपाली […]
