लोबुचेमा पर्यटकहरू हेलिकप्टर दुर्घटना भयो भन्दै कराए: यात्रु थिएनन्, पाइलट सकुशल
टुरिजमफेस सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी […]
