मनास्लु भ्रमण गर्ने पर्यटक बढे, एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे भ्रमण
टुरिजमफेस गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको […]
