नेपाल र साउदीबीच श्रम सम्झौता गर्न मन्त्रिपरिषद्को स्वीकृति
टुरिजमफेस काठमाडौं । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा […]