सबस्टेसन निर्माणपछि अब हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदैछ धादिङ
टुरिजमफेस काठमाडौं । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो […]
