सोह्र सय वर्ष पुरानो ऐतिहासिक ललितपुरको सप्तापातल पोखरी : फेरि डुल्नेछन् माछा, ढुङ्गेधारामा बग्नेछ पानी
टुरिजमफेस ललितपुर । ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १६०० वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम […]