मानवीयता बिर्सिएका जहाजवाला : व्यापक आलोचना र जनदवाव पछि बल्ल घटाए हवाई भाडा
काठमाडौँ । विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि […]
