५७ हिमाल आरोहणका लागि खुला, अब आरोहण गर्न पाउने हिमाल कति पुगे ?
टुरिजमफेस काठमाडौं । सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को बैठकले आरोहणका लागि थप ५७ हिमाल खुला गर्न स्वीकृति दिएको पर्यटन विभाग निर्देशक राकेश गुरुङले बताए […]
