महाकाली करिडोर : पर्यटकीय विकासमा योगदान पुर्याउने आशा राखेको योजनामा उत्साह, कार्यान्वयनमा निराशा
टुरिजमफेस कञ्चनपुर । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव, पक्रियागत अल्झन र […]
